विचार/विश्लेषण
Friday, 16 Dec, 2022
जान्नुहोस् लाम्खुट्टे भगाउने घरेलु उपाय (भिडियो)
गर्मीमौसममा लाम्खुट्टेहरु बढी सकृय हुन्छन्। फोहोर,झाडी तथा पानी जमेको ठाउँमा लाम्खुट्टेहरु बढी बस्छन्। लाम्खुट्टेका कारण बिभिन्न ठाउँहरुमा डेङुलागायतका रोगहरु फैलिएको हामीले सुन्ने गरेका छौं। यस्लाई भगाउन बिभिन्न किसिमका धुप तथा लिकुइड प्रयोग गर्ने गरिन्छ तर यस्ले हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्दछ।
त्यसैले प्रस्तुत छ लामखुट्टे हटाउने केहि घरेलु उपायबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







