विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
पाल्पाली चुकाउनी बनाउने सजिलो तरिका (भिडियो)
तपाईं पाल्पा जाँदै हुनुहुन्छ ? कुनै पाल्पाली कहाँ पाहुन लाग्नुभएको छ ? त्यसो भए तपाईंले छुटाउनै नहुने कुरा छ, चुकाउनी । अर्थात पाल्पाली चुकाउनी । शहरका कतिपय भोजनालयमा पनि तपाईंले यो परिकार पाउनुहुनेछ । चुकाउनी खासमा अचार हो । भात, चिउरा, रोटी आदिसँग खान सकिन्छ । चुकाउनी मात्र खाए पनि हुन्छ ।
त्यसो भए कसरी बनाउने चुकाउनी ? चुकाउनी बनाउन के-कस्ता सामाग्री जुटाउने त ?बनाउने विधि के होला?
त्यसैले प्रस्तुत छ PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री पाल्पाली चुकाउनी बनाउने सजिलो तरिका:







