प्रवास Friday, 14 Oct, 2022
Prestige Media

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य मापदण्ड परीक्षण कार्यान्वयन गर्न पत्राचार

स्वास्थ्य परीक्षण शुल्कमा गुणस्तरीयता कायम गर्न श्रम मन्त्रालयले पत्राचार गरेको हो

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई स्वास्थ्य परीक्षण मापदण्ड कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य परीक्षण शुल्कमा गुणस्तरीयता कायम गर्न मन्त्रालयले पत्राचार गरेको हो ।रगत परीक्षण पूर्णस्वचालित प्रणालीमा आधारित हुने गरी (कम्तीमा २०० टेस्ट प्रतिघन्टा क्षमता भएको) उपकरणबाट गर्नुपर्ने मन्त्रालयको पत्रमा उल्लेख छ ।

पहिलो चरणमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था र साउदी, बहराइन, ओमान जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने (गाम्का नेपाल)मा आबद्ध स्वास्थ्य संस्थाले मापदण्ड लागू गर्नुपर्ने मन्त्रालयले बताएको छ ।त्यसपछि क्रमशः अन्य स्वास्थ्य संस्थामा कार्यान्वयन गरिने मन्त्रालयले उल्लेख गरेको छ ।

३५ दिनभित्र विशेषज्ञ समितिबाट अनुगमन हुने मन्त्रालयले जनाएको छ । कार्यान्वयन नभएको पाइए कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले बताएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर

किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल

भोलि १ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थागित

म्यानपावर व्यवसायीसँग ‘फ्री भिसा फ्री टिकट’मा कामदार पठाएको विवरण माग

राष्ट्रपति पौडेल स्वदेश फर्किए

पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

अध्यागमनबाट निषेधित क्षेत्रमा जानेलाई अनलाइन रुट परमिट’ जारी

वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै केही दिन नचल्ने

नेपाल भारतको पर्यटन मेलामा सहभागी

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL