अर्थ बाणिज्य / समाज Wednesday, 12 Oct, 2022
Prestige Media

१ वर्षमा ६१८ किलोमिटर सडकमा कालोपत्रे

गत वर्ष ३०० पुल निर्माण सक्ने लक्ष्य रहेकामा २८२ वटा पुल निर्माण सम्पन्न भएको विभागको तथ्यांक

काठमाडौं– सडक विभागले गत आर्थिक वर्ष २०७८÷७९ मा ६१८ किलोमिटर सडक कालोपत्रे गरिएको विवरण सार्वजनिक गरेको छ । विभागले गत वर्ष १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य निर्धारण गरे पनि ३४. ३३ प्रतिशत मात्रै प्रगति भएको बताएको छ ।

विभागले गत वर्ष ८०० किमि सडक ग्राभेल गर्ने लक्ष्य राखेकामा ३३५ किलोमिटर सडक मात्र ग्राभेल गरेको छ । २८० किलोमिटर कच्ची सडक खनेको विभागले ४२३ किलोमिटर सडकलाई पुनःनिर्माण तथा पुनस्र्थापना गरिएको जनाएको छ ।

२५० किलोटिर सडक आवधिक र नियमित मर्मत भएको विभागले बताएको छ । ३०० पुल निर्माण सक्ने लक्ष्य रहेकामा गत वर्ष २८२ वटा पुल निर्माण सकिएको विभागले विवरण सार्वजनिक गरेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL