मनोरञ्जन Thursday, 8 Sep, 2022
Prestige Media

आउँदो सोमबार देशभरका फिल्म हल बन्द हुने

चलचित्र निर्माता संघले शुक्रबार मात्रै नेपाली फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रियो संघ

काठमाडौं–नेपाल चलचित्र संघले आउँदो सोमबार देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको कार्यसमिति बैठकले यस्तो महासचिव नरेन्द्र महर्जनले बताए ।

सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै नेपाली फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि संघले यस्तो निर्णय गरेको हो ।

कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । प्रेस विज्ञप्तिमार्फत संघले आन्दोलनका कार्यक्रमबारे जानकारी दिँदै छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL