अर्थ बाणिज्य / समाज Friday, 26 Aug, 2022
Prestige Media

साउनमै दर्ता भए ४१ अर्ब लगानीका उद्योग

काठमाडौं–उद्योग विभागले चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना (साउन) मा ४१ अर्ब ५२ करोड रुपैयाँ लगानीका उद्योग दर्ता भएको विवरण सार्वजनिक गरेको छ ।

गत आव २०७८÷७९ को सोही अवधिमा २५ अर्ब मूल्य बराबरका ३३ वटा उद्योग दर्ता भएका थिए।विभागको तथ्यांकअनुसार कुल उद्योगमध्ये ऊर्जामूलक ५, सूचना तथा प्रविधिमा आधारित २, उत्पादनमूलक ५, सेवामूलक र पर्यटनमूलक ६÷६ गरी २७ वटा उद्योग दर्ता भएका छन् ।


यीमध्ये सफ्टवेयर डेभलपमेन्ट, कन्स्ट्रक्सन, बिस्कुट, पप, हाइड्रो तथा होटल खुल्नेछन् ।यी उद्योग सञ्चालनमा आएपछि २ हजारले रोजगारी पाउने विभागको अनुमान छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL