अर्थ बाणिज्य / समाज Wednesday, 24 Aug, 2022
Prestige Media

फेरिए भन्सारका हाकिम : अर्थ मन्त्रालयको फोटो राख्नू

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् ।शर्माले ठूला करदाता कार्यालय प्रमुख कर प्रशासकको जिम्मेवारी राजेश्वर ज्ञवाली दिएका छन् । उनी मन्त्रालयअन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख थिए ।
ठूला करदाता कार्यालयका शिवलाल तिवारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पु¥याइएको छ । तिवारी ठूला करदाता कार्यालय गत ६ महिना पूरा भएको थिएन ।

मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलालाई मध्यमस्तरीय कर कार्यालय पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईको पनि सरुवा भएको छ। भट्टराईलाई भन्सार विभाग तानिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका नवराज ढुंगानालाई वीरगञ्ज भन्सार कार्यालयको जिम्मेवारी दिइएको छ । वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई त्रिभुवन भन्सारमा ल्याइएको छ ।

भन्सार विभागका आनन्द काफ्लेको पनि सरुवा गरिएको छ । मध्यमस्तरीय कर कार्यालयका प्रमुख शम्भु मरासिनीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL