Breaking News Sunday, 21 Aug, 2022
Prestige Media

नेपालमा कम्युनिस्टबाहेक अन्य पार्टीको भविष्य छैन : नेता नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको अत्याचारविरुद्ध नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

ओलीले संविधान कुल्चिएको, संसद् विघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने सवालमा दोस्रो विकल्प रोजेको उनको भनाइ छ ।ओलीसँग बसिरहनुको विकल्प नभएको र आत्मसमर्पण गर्न नसक्दाको परिणाम नयाँ पार्टी जन्मिएको उनले दाबी गरे । ‘हामी एमालेमै रहेर हरिविजोग भोग्न चाहँदैनौं थियौं । यही कारण नेपालको राजनीतिमा हाम्रो उपस्थिति देखाइछाड्यौं,’ नेता नेपालले भने ।

अहिले नेकपा एसको ७७ वटै जिल्लामा संगठन विस्तार भएको र अझै पनि संगठनलाई फैलाउन लागिपरेको उनले बताए ।केही नेताका कारण अहिले पार्टी व्यवस्थाप्रति जनताको विश्वास घट्दै गएको नेता नेपालको धारणा छ । नेताहरूको भ्रष्टाचारी व्यवहार र राज्यसत्ताको दुरुपयोगका कारण जनतामा दलीय व्यवस्थाप्रति विश्वास घटेको उनले बताए ।कार्यक्रममा उनले कम्युनिस्टबाहेक अन्य पार्टीको भविष्य नरहेको ठोकुवा गरे ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL