आजको पत्रपत्रीकाबाट Sunday, 22 May, 2022
Prestige Media

नेपाली काँग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने

स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना  सार्वजनिक  हुँदा  नेपाली काँग्रेस सबै  प्रदेशमा ठूलो दल बन्ने भएको छ  ।शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश  १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ  भने बागमती प्रदेशमा ४८  प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।

मधेस प्रदेशबाहेक अरू  सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी  स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा  भने ३६ प्रतिशत  स्थानीय  तहमा  काँग्रेसले जितेको छ । सबै प्रदेशको स्थिति हेर्दा नेकपा (एमाले)  दोस्रो ठूलो दल बन्ने     भएको छ  । शनिबार सम्मको घोषणाअनुसार एमालेले      गण्डकी  प्रदेशमा  सबैभन्दा बढी ४२ प्रतिशत स्थानीय तहमा  आफ्ना  उम्मेदवारलाई जिताउन  सफल  भएको छ  ।

गण्डकी  प्रदेशमा काँग्रेस  र एमालेले जित्ने स्थानीय तहको      प्रतिशत ४२/४२   प्रतिशत   बराबर छ । शनिबारसम्म गण्डकी प्रदेशमा काँग्रेस र एमालेका ३५/३५ जना प्रमुख तथा अध्यक्ष जितेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL