अर्थ बाणिज्य / समाज
Friday, 26 Mar, 2021
घट्यो आज सुनको मूल्य
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन तोलाको ८६ हजार ३०० रुपैयाँमा रतेजाबी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।







