खेलकुद Thursday, 30 Jun, 2016
Prestige Media

अर्जेन्टिनी फुटबल मा अर्को समस्या थपियो

af

विश्व फुटबल स्टार लियोनल मेसीले सन्यास घोषणा गरेसँगै समस्यातर्फ धकेलिएको अर्जेन्टिनाको फुटबल समस्या अझ गहिरिँदै गएको छ। अर्जेन्टिनी फुटबल एशोसिएशन का अध्यक्ष लुइस सेगुराले अध्यक्ष पदबाट राजिनामा दिएपछि अवस्था थपिएको हो

फिफा ले  सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गर्नसक्ने चर्चा चलिरहेका बेला सेगुराको राजिनामा आएको हो। मेसीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुट आउटमा पराजित भएपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। खेलाडीमा देखिएको विचलनबाट समस्यमा परेको अर्जेन्टिनाको फुटबल एएफए अध्यक्ष सेगुराको राजिनामा पछि थप समस्यातर्फ धकेलिएको हो।

फिफाले अध्यक्ष सेगुरासँगै एएफएका अन्य पदाधीकारीलाई पदको दुरुपयोग तथा आर्थिक अनियमितता गरेको भन्दै छनविन गरिहेको छ। सरकारले अर्जेन्टाइन प्रिमियर लिग सञ्चालन गरेपछि फिफाले एएफएलाई पत्र पठाउँदै सरकारी हस्तक्ष्ोप जारी रहे अर्जेन्टाइन फुटबल एसोएिसनलाई निलम्बन गर्न सक्ने चेतावनी दिएको थियो।

कोपा अमेरिकाको फाइनल अघि मेसी स्वयम्ले पनि एएफए थप संटकमा पर्ने बताएका थिए। उनले आफूहरु एएफएको काम गर्नै शैली तथा व्यवस्थापनबाट सन्तुष्ट नभएको उल्लेख गरेका थिए। नागरिक बाट

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL