अर्थ बाणिज्य / समाज Tuesday, 29 Jul, 2025
Prestige Media

विदेशी मुद्राको विनिमय दर

16+ Thousand Different Country Currency Royalty-Free Images, Stock Photos &  Pictures | Shutterstock

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ३७ पैसा र बिक्रीदर १३८ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ २१ पैसा र बिक्रीदर १६१ रुपियाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६२ पैसा र बिक्रीदर १८६ रुपियाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ७० पैसा र बिक्रीदर १७३ रुपियाँ ४५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ३१ पैसा र बिक्रीदर ९१ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७८ पैसा र बिक्रीदर १०१ रुपियाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७२ पैसा र बक्रीदर १०८ रुपियाँ १९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २९ पैसा र बिक्रीदर १९ रुपियाँ ३७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८९ पैसा र बिक्रीदर ३७ रुपियाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८ रुपियाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३७ रुपियाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७० पैसा र बिक्रीदर ३२ रुपियाँ ८५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ तीन पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४५ पैसा र बिक्रीदर १४ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६० पैसा र बिक्रीदर २१ रुपियाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६३ पैसा र बिक्रीदर १७ रुपियाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपियाँ २७ पैसा र बिक्रीदर ४५५ रुपियाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ नौ पैसा र बिक्रीदर ३६८ रुपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ३९ पैसा र विक्रीदर ३६० रुपियाँ ९५ पैसा रहेको छ ।भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL