अर्थ बाणिज्य / समाज Friday, 18 Jul, 2025
Prestige Media

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

blog

आर्थिक वर्षको पहिलो कारोबार दिन तथा साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ७५.८४अंकले बढेर २८ सय ७४ बिन्दुमा पुगेको छ । 

आज ३ सय ११ कम्पनीको १ लाख ४१ हजार कित्ता शेयर खरिद बिक्री हुँदा १६ अर्ब ५९ करोडको कारोबार भएको छ ।


यस दिन कारोबार भएका कम्पनीमध्ये २२९ कम्पनीको शेयर बढेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 


आजैदेखि कारोबार सुरु भएको ट्रेड टावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै शुभम् पावर, थ्रिस्टार हाइड्रोपावरका शेयर लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL