अर्थ बाणिज्य / समाज Sunday, 13 Jul, 2025
Prestige Media

विदेशी मुद्राको विनिमयदर

Foreign Currencies - GCC Exchange

नेपाल राष्ट्र बैंकले आइतबाका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९९ पैसा र बिक्रीदर १३७ रुपियाँ ५९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १२ पैसा र बिक्रीदर १६० रुपियाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ २० पैसा र बिक्रीदर १८६ रुपियाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९७ पैसा र बिक्रीदर १७२ रुपियाँ ७२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ २१ पैसा र बिक्रीदर ९० रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ०६ पैसा र बिक्रीदर १०० रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ०४ पैसा र बिक्रीदर १०७ रुपियाँ ५० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५३ पैसा र बिक्रीदर ३६ रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५९ पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २१ पैसा र बिक्रीदर ३२ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३६ पैसा र बिक्रीदर १४ रुपियाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४६ पैसा र बिक्रीदर २१ रुपियाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४५ पैसा र बिक्रीदर १७ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ २४ पैसा र बिक्रीदर ४५० रुपियाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपियाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ८४ पैसा र बिक्रीदर ३५७ रुपियाँ ४० पैसा रहेको छ ।भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL