अर्थ बाणिज्य / समाज Thursday, 19 Jun, 2025
Prestige Media

साताको अन्तिम दिन २५ अंकले घट्याे नेप्से

64,100+ Stock Market Down Stock Photos, Pictures & Royalty ...

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । यस दिन २४.७६ अंकले घटेर बजार २ हजार ६२८.९१ बिन्दुमा ओर्लिएको छ । 

२०१ वटा कम्पनीको शेयर मूल्य घट्दा ४७ कम्पनीको मूल्य बढेको छ । जहाँ दुई कम्पनीको शेयर मूल्यमा नकरात्मक र एक कम्पनीको मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

पियोर इनर्जी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य समान १० प्रतिशतका दरले घट्दा पञ्चकन्य माई हाइड्रोपावरको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । 

आज बजार घटेपनि कारोबार भने बढेको छ । हिजो बुधबार ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो । आज ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।सबैभन्दा धेरै कारोबार न्यादी ग्रुप पावरको ८५ करोड ४४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL