अर्थ बाणिज्य / समाज Sunday, 15 Jun, 2025
Prestige Media

ट्रेड टावरको आईपीओ बाँडफाँड, भाग्यमानि ५ जनाले पाए ११ कित्ता

ट्रेड टावरको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता

काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ आज असार एक गते आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आज आईपीओ बाँडफाँड भएको हो । 

जहाँ ३ लाख २९ हजार ६४५ जनाले १० कित्ताका दरले र भाग्यमानि ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन ।

कम्पनीले जेठ १४ देखि २० गतेसम्म आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको थियो ।  जसमा ७.०८ गुण बढी अर्थात् जसमा १९ लाख ६१ हजार ३९१ जनाले २ करोड ३३ लाख ६० हजार ७० कित्ताका लागि आवेदन दिएका थिए ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL