खेलकुद Sunday, 15 Jun, 2025
Prestige Media

नेदल्याण्ड्स र स्कटल्यण्डसँग टी–२०खेल्ने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ क्यानले स्कटल्याण्डमा हुने टी–२० आई सिरिज खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले भोलि आइतबारदेखि स्कटल्याण्डमा सुरु हुने टी–२० आई सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

 टोलीमा पूर्वनिर्धारित रुपमा स्कटल्यान्ड भ्रमणमा रहेका खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टिमका मुख्य दुई खेलाडी गुल्सन झा र सोमपाल कामी भने घाइते भएपछि टिमबाट बाहिर छन् । किरण ठगुन्ना, लोकेश बम र रुपेश के सिंहलाई सिरिजमा समावेश गरिएको छ । लोकेश बम भने नेपाली टी–२० आई टोलीमा पर्दै आएका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आगामी असार २ गते नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी, स्कटल्यान्डसँग असार ३ गते खेल्ने तालिका छ । त्यसपछि असार ५ मा नेदरल्यान्ड्स र ६ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ ।नेपालको टी–२० आई टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, अनिलकुमार शाह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिं ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL