अर्थ बाणिज्य / समाज Tuesday, 10 Jun, 2025
Prestige Media

नेप्से परिसूचक २६.२४ प्रतिशतले वृद्धि, फाइनान्समा लगानीकर्ताको आकर्षण

बजारसँगै कारोबार रकम पनि बढ्यो, फाइनान्समा लगानीकर्ताको आकर्षण

काठमाडौं । आज मंगलबार शेयर बजार परिसूचक नेप्से २६.२४ प्रतिशतले वृद्धि भएको छ । उक्त अंकले बढेर परिसूचक आज २ हजार ६७९.३४ को विन्दुमा उक्लिएको छ ।

आज परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन १० अर्ब १६ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । हिजो सोमबार ८ अब ६८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । 

दुई कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयर मूल्य समान ९.९९ प्रतिशतले वृद्धि भएको छ । फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स उपसमूहको सूचक ५.१२ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचिकृत १५ वटै फाइनान्स कम्पनीको शेयर मूल्य आज वृद्धि भएको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL