अर्थ बाणिज्य / समाज Monday, 9 Jun, 2025
Prestige Media

सान्भि ईनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । सान्भि ईनर्जीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङको कार्यालयमा आज सोमबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड भएको हो । 

जहाँ गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।  कम्पनीले जेठ ९ गतेदेखि १३ गतेसम्म प्रति कित्ता १०० रुपैयाँका दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL