इन्डियन प्रिमियर लिग(आईपीएल)मा आज बैङ्लोर र लखनउ भिडदै
775 Views
Shares
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर बैङ्लोर बिच हुँदैछ,खेल नेपाली समय अनुसार खेल राति ७:४५ मा हुनेछ बैङ्लोर जितसहित शीर्ष दुईमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ भने लखनउ यहाँ अगाडीनै प्लेअपको दौडबाट बाहिरिसकेको छ।