अर्थ बाणिज्य / समाज Friday, 18 Aug, 2023
Prestige Media

श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुग्यो

काठमाडौं– सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पु¥याएको छ । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय कायम गरेको हो ।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम १ साउनदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पु¥याएको जनाएको छ । मन्त्रालयका अनुसार श्रमिकको आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्तासहित १७ हजार पुगेको हो ।
त्यस्तै, दैनिक पारिश्रमिक ६६८ र प्रतिघन्टा ८० रुपैयाँ पुगेको छ ।

आंशिक समय काम गर्ने कामदारको प्रतिघन्टा पारिश्रमिक ९५ रुपैयाँ पुगेको छ । मन्त्रालयले रोजगार सम्झौता गर्दा सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम रकम लिन÷दिन नपाइने मन्त्रालयले रोजगारदाता र श्रमिक दुवैलाई सचेत गराएको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL