अर्थ बाणिज्य / समाज Tuesday, 4 Apr, 2023
Prestige Media

घट्यो पेट्रोलको मूल्य,घटेको मूल्य आजदेखि लागू

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।सोमबार नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य लिटरमा ३ रूपैयाँ घटेको हो।

यसअघि प्रतिलिटर १७८ रूपैयाँ रहेको पेट्रोलको मूल्य १७५ रूपैयाँ पुगेको छ।यस्तै डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रूपैयाँ घटेको छ।यसअघि डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ थियो। अब भने १६५ रूपैयाँ प्रतिलिटर हुने निगमले जनाएको छ। 

सोमबार राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL