विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
खानेकुरा निल्न समस्या र कसरी नियन्त्रण गर्ने (भिडियो)
कहिलेकाहीँ हामीलाई खाना खाने बेलामा मात्रै नभएर पानी पिउने बेलामा समेत निल्न समस्या भएको महसुस हुन्छ । हामी औषधि खाँदैनौं तर पनि केही समयमा त्यो आफैँ निको हुन्छ । तर यही समस्यालाई लिएर कतिपयले भने यो दीर्घकालीन स्वास्थ्य समस्याको संकेत त होइन भनेर चिन्ता व्यक्त गरेको पाइन्छ ।
त्यसैले प्रस्तुत छ खानेकुरा निल्न समस्या र कसरी नियन्त्रण गर्ने भन्नेबारे PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







