अर्थ बाणिज्य / समाज Sunday, 25 Sep, 2022
Prestige Media

१८१५ बिन्दुमा समेटियो नेप्से परिसूचक

२३ अंकले घटेको बजारमा आइतबार १ अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ।

काठमाडौं– आइतबार सेयर बजार परिसूचक नेप्से घटेर १८१५ बिन्दुमा झरेको छ । गत बिहीबार १८३८ मा अडिएको नेप्से सूचक आइतबार थप २३.८३ अंकले घटेर १८ सय १५ दशमलव १३ अंकमा झरेको हो ।

आइतबार सेन्सेटिभ इन्डेक्ससमेत ३ दशमलव ८३ अंकले घटेर ३५५ दशमलव ६० अंकमा सीमित भएको नेप्सेले जनाएको छ । २३ अंकले घटेको बजारमा आइतबार १ अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आइतबार सबै उपसूचक ऋणात्मक हुँदा बजार राताम्य भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.५७ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.५४ प्रतिशतले, म्यानु एन्ड प्रो १.८१ प्रतिशतले, ट्रेडिङ १.९२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.५२ प्रतिशतले घटेका छन् । अन्य समूह १ प्रतिशतभन्दा कमले घटेका छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL