अर्थ बाणिज्य / समाज Tuesday, 6 Sep, 2022
Prestige Media

खुलाइँदै म्यादी प्रहरी भर्ना

३० भदौदेखि ६ असोजसम्म म्यादी प्रहरीका लागि आवेदन खुलाइने भएको हो।

काठमाडौं– सरकारले आगामी ४ मंसिरमा एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि ३० भदौदेखि आवेदन खुलाउने भएको छ ।

म्यादी प्रहरी छनोट तालिकाअनुसार २६ भदौमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी ३० भदौदेखि ६ असोजसम्म आवेदन खुलाइने भएको हो। आवेदन दिएकालाई ७ असोजसम्म सम्पर्क गर्न आग्रह गरिनेछ ।

तालिकाअनुसार ९, ११, १२, १३ र १४ असोजभित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा गरिनेछ । २५ असोजमा नतिजा प्रकाशन गरिनेछ भने २७ र २८ असोजमा नियुक्तिपत्र वितरणको तयारी थालिनेछ ।

३० असोजमा नियुक्तिपत्र वितरण गरिनेछ भने म्यादी प्रहरीको तालिम सुरु हुनेछ । ८ कात्तिकमा तालिम सम्पन्न गरी ९ कात्तिकमा युनिफर्ममा प्रहरीसँग डिउटीमा खटाइनेछ । चुनाव सम्पन्न भएपछि ८ मंसिरमा म्यादी प्रहरीलाई बिदा गरिनेछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL