कला / साहित्य Sunday, 28 Aug, 2022
Prestige Media

अग्नि महाकाव्यले पायो २०७८ को मदन पुरस्कार

मदन पुरस्कार गुठीले डा. नवराज लम्सालको महाकाव्य अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको हो

काठमाडौं– २०७८ को मदन पुरस्कार ‘अग्नि’ महाकाव्यले पाएको छ । मदन पुरस्कार गुठीले डा. नवराज लम्सालको महाकाव्य अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै, जगदम्बाश्री पुरस्कार उदय किताबका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरिएको छ ।
मदन पुरस्कारका लागि अग्निसँगै ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत– नेपाल शब्दकोश, सती इतिहास र मीमांसा र हिति प्रणाली छनोट भएका थिए ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL