आजको पत्रपत्रीकाबाट Thursday, 9 Nov, 2017
Prestige Media

पहिलेका उम्मेदवारले झुक्याए, अहिलेकाले के गर्छन् ?

कार्तिक २३, २०७४-केही वर्षअघिसम्म दलचोकी गाउँमा भ्यु टावर लेखिएको फ्लेक्स बोर्ड ठाउँ–ठाउँमा राखिएको थियो । भ्युु टावर हेर्न भनेर फाट्टफुट्ट पर्यटक पनि आउँछन् । तर, कोन्ज्योसोम गाउँपालिका–३ दलचोकीमा कुनै भ्यु टावर नै छैन । ‘यो २०६४ को चुनावमा भोट माग्न आएका नेताहरूले दलचोकीवासीलाई पर्यटकीय क्षेत्र बनाउने भनेर दिएको आश्वासन मात्र हो,’ स्थानीय लाक्पा शेर्पाले भने, ‘भ्यु टावर छ भनेर झुक्किएर मानिसहरू हेर्न आउने गरेका छन् तर यहाँ भ्यू टावर छैन् ।’

दक्षिणी ललितपुरमा २०७० को संविधानसभा निर्वाचनमा जितेका कांग्रेस नेता एवं अर्थराज्यमन्त्री उदयशमशेर राणा र हालै एमाले पार्टी प्रवेश गरेका पूर्वडीआईजी नवराज सिलवालको यो क्षेत्रमा प्रतिस्पर्धा छ । ललितपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार राणा मतदातालाई रिझाउन दक्षिण दुर्गम पहाडी भेगमा ४ दिन बस्ने गरी बुधबार दलबलसहित पुगे । सिलवाल पनि भोट माग्न गाउँमै छन् । सिलवाल शनिबार दलचोकी पुगेका थिए ।

 source ; kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL