Breaking News Tuesday, 6 Sep, 2016
Prestige Media

मलेसियामा मृत्यु भएका रत्न लिम्बूको शव अलपत्र अवस्थामा

बिपेन उलङगे, क्वालालम्पुर – मलेसियाको सुगाईबुलोस्थित एक कम्पनिमा सेक्युरिटी गार्डको काम गर्दै आएका एक नेपालीको मृत्यु भएको छ ।

सुगाईबुलो स्थित एक हस्पिटलमा उपचारको क्रममा अस्ति बिहिवार उनको निधन भएको हो । मृतक करिब दस वर्षदेखि मलेसियामा काम गर्दै आएको र अबैधानिक अबस्थामा भयो कारण शबलाई नेपाल पठाउन सम्स्या रहेको त्यहाँ स्थित उनका सहकर्मी गजेन्द्र जिमिले जानकारी दिएका छन् ।

मृतक सुजुवा ८, मोरङ घर भएका रत्न दाइ को नामले चिनिने बर्ष ४३ का रत्न बहादुर लिम्बु हुन् । मृतकको शव हाल सुगाईबुलो हस्पिटलमा राखिएको छ । शव नेपाल पठाउने बारे अन्यौल रहेको बुझिएको छ ।

मृतकका साथी जिमिका अनुसार हस्पिटलले आर एम १५ हजार दिएपछि नेपाल सम्म शव पठाउने ब्यबस्था गरिदिने बताएको छ । तर आफुसहरु संग त्यत्रो पैसा नभएको भन्ने जानकारी गराएपछि हस्पिटलको खर्च ५ हजार , र नेपाल पठाउने ४५ सय गरि जम्मा आर एम दस हजार दिए शवलाई नेपाल पठाउने हस्पिटले जनाएको छ ।

मृतकले काम गर्ने कम्पनी मालिकलाई शव नेपाल पठाउने बारे कुरा गर्दा तलबसहित आर एम २७ सय मात्र दिने बताउदै आएको छ । उक्त कम्पनीमा उनी अबैधानिक रुपमा काम गर्दै आएका थिए । लिम्बू र जिमि दुई जनाले सेक्युरिटी कम्पनिबाट कन्ट्याक्ट्मा त्यहाँ काम गर्दैे आएको भएपनि कम्पनि नाम डिटेल भने खुल्न सकेको छैन ।

पहिले देखि घांटिमा पिलो आएपछि क्लिनिकमा उपचार गरेको र पछि सन्चो नहुँदा क्लिनिकले ठुलो हस्पिटलमा सिफारिर गरेको तर पैसाको अभाबमा उपचार गर्न नसकेको उनका साथिहरुले बताउँछन् ।

मृतकको अबैधानिक बसाईले गर्दा अहिले शव नेपाल पठाउने बारे प्रकृया र निश्चित खर्चको एकिन नहुदा अन्यौलमा रहेको अबस्था छ । घरपरिवारको आर्थिक अबस्था कम्जोर भएको हुँदा सहयोग लागि मृतकको आमा भिमा देबि लिम्बुले सहयोगको याचना गरेकी छन् । आजको प्रभाब राष्ट्रिय दैनिक बाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL