-
कांग्रेसमा समानुपातिक सिट बाँडफाँटमा शेखर कोइरालाले पाए २५ प्रतिशत
२५ प्रतिशत हिस्सा शेखर समूहलाई दिइएपछि पार्टी सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्नेछन् काठमाडौं– सिट बाँडफाँटको किचलोमा परेको सत्तारुढ नेपाली कांग्रेसले ...
read more -
सडक किनारमा हिँड्न पाउनु पैदलयात्रीको अधिकार : मेयर बालेन
सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले प्रतिबद्ध काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन साहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् ।बिहीबार विज्ञप्ति प्रकाशित ...
read more -
समानुपातिक उम्मेदवार सूची फेरबदल गर्न बालुवाटारमा कांग्रेस नेताहरुको छलफल
कांग्रेसले आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नामलाई लिएर पार्टीभित्रै विरोध भएपछि संशोधन गर्न लागिएको हो काठमाडौं– नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाले ...
read more -
देउवाको एकलौटीविरुद्ध पार्टी मुख्यालय सानेपामा शेखर समूहको धर्ना
कांग्रेसबाट समानुपातिकको बन्दसूचीमा अधिकांश संस्थापन पक्षका नेताहरू समेटिएपछि शेखर समूह आन्दोलनमा गएको हो । काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एकपक्षीय रुपमा निर्वाचन आयोगमा पेस गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसको ...
read more -
कामु प्रधानन्यायाधीश बने हरिकृष्ण कार्की
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की पदावधि सकिएर बिदा भएपछि कार्कीले यो जिम्मेवारी सम्हालेका हुन् काठमाडौं– सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की ...
read more -
गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्र भइरहेको प्रचण्डको दाबी
संविधान उल्टाएर गणतन्त्र असफल पार्ने प्रयास भइरहेको प्रचण्डको भनाइ काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले सोमबार ...
read more -
हाइटेक प्रविधिमार्फत कांग्रेसले माग्यो घोषणापत्रका लागि सुझाव
‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’ भनेर हाइटेक प्रविधिमार्फत कांग्रेसका समर्थक, शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने काठमाडौं– नेपाली कांग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ। कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा ...
read more

















