झोलमोलले बालीमा विषादीको प्रयोग घटायो
Monday, 9 January 2017 | Radio PMC
बनेपा, २५ पुस । काभ्रेपलाञ्चोकका कृषकले रासायनिक मल र जैविक विषादीको विकल्पको रुपमा विभिन्न बालीमा झोलमोललाई उपयोगमा ल्याएका छन् । जिल्लाको महादेवस्थान, रविओपी, पात्लेखत गाविस र पाँचखाल नगरपालिकामा भएको विभिन्न ...