अदालतको आदेश÷फैसला सरल भाषामा लेख्नुपर्ने
Wednesday, 11 January 2017 | Radio PMC
काठमाडौँ, २७ पुस । अदालतको आदेश÷फैसला सरल र सर्वसाधारणले सहजरुपमा बुझ्न सक्ने तरिकाले लेख्नुपर्ने भएको छ । कानुनी भाषा सर्वसाधारणले सहजरुपमा बुझ्न नसक्दा समस्या, दुःख, हैरानी, गलत व्याख्या हुने हुँदा ...