पशुपतिमा महाशिवरात्रिको तयारी
Thursday, 16 February 2017 | Radio PMC
काठमाडौँ, ५ फागुन । पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उससमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती ...