योग, ध्यान, प्राकृतिक चिकित्साप्रति समुदायमा चेतना जगाउनुपर्छः मन्त्री कार्की
Wednesday, 22 February 2017 | Radio PMC
काठमाडौँ, ११ फागुन । योग, ध्यान, प्राकृतिक चिकित्सा प्रणालीमार्फत बिरामीको सेवामा तल्लीन स्पार्क हेल्थ होम अस्पतालले अगामी दिनमा आफ्नो सेवालाई देशभर पु¥याउने भएको छ । विशेष गरी पक्षघात, ढाडकम्मर, पेट, ...