दुई न्यायाधीश विरुद्ध ९१ वर्षीया वृद्धाको उजुरी
Tuesday, 28 February 2017 | Radio PMC
काठमाडौँ, १७ फागुन । ललितपुर र भक्तपुर जिल्ला अदालतका दुई न्यायाधीशविरुद्ध ९१ वर्षीया एक वृद्धाले फैसलामा गम्भीर त्रुटि गरेको दावीसहित न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष उजुरी ...