ग्याल्पो ल्होसारको उपलक्ष्यमा पदयात्रा
Wednesday, 1 March 2017 | Radio PMC
काठमाडौँ, १८ फागुन । तामाङ बौद्ध महासङ्घले सोमबार भएको २१४४औँ ग्याल्पो ल्होसारको उपलक्ष्यमा आज पदयात्रा निकालेको छ । शेर्पा सेवा केन्द्रले बौद्वबाट निकालेको सो पदयात्रा चाबहिल, गौशाला, रातोपुल, पुतलीसडक हुँदै ...