प्रमुख समाचार
संख्या - 3601
-
भारतका वित्त मन्त्री जेट्ली राजधानीमा
काठमाडौँ, १९ फागुन । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको मैत्रीपूर्ण निमन्त्रणामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न यहाँ आइपुग्नुभयो । मन्त्री जेट्लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट ...
read more









