-
लक्षण भए मात्र सरकारी अस्पतालमा कोरोनाको निःशुल्क परीक्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरूलाई पत्राचार गरेको छ ।मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र (एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरूलाई पत्र ...
read more -
कोरोना परीक्षण शुल्क उठाउने सरकारको माग सर्वोच्चद्वारा अस्वीकार
गोकुल अर्याल सर्वोच्च अदालतले कोरोना परीक्षण निःशूल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुनरावलोकनको निवेदन खारेज गरिदिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशत्रय हरिकृष्ण कार्की, सपना मल्ल प्रधान ...
read more -
कोरोना संक्रमितलाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितका लागि ५० प्रतिशत शैया छुट्याउन सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई निर्देशन दिएको छ ।मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत शैया ...
read more -
कोरोना संक्रमितलाई लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले चाहे परीक्षामा सहभागी गराउन लोकसेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।मानव अधिकार रक्षक सञ्जालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकरसमेतले दायर गरेको रिटको सुनुवाइ ...
read more -
आकस्मिकबाहेकका शल्यक्रिया नगर्न उपत्यकाका अस्पताललाई सरकारको निर्देशन
स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पताललाई आकस्मिकबाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको छ । लक्षण भएका कोरोना संक्रमितको संख्या बढेकाले कोरोनाका बिरामीलाई आईसीयू र भेन्टिलेटर बेडमा राख्न आकस्मिकबाहेकका शल्यक्रिया नगर्न निर्देशन ...
read more -
उपत्यकामा कोरोनाको सन्त्रास उच्च सतर्कता नअपनाए अनियन्त्रित हुने सरकारको चेतावनी
संघीय सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औंल्याउँदै उच्च सतर्कता अपनाउन उपत्यकाबासीमा अपिल गरेको छ ।असोज १९ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि ...
read more












