अर्थ बाणिज्य / समाज Monday, 1 Sep, 2025
Prestige Media

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६४ रुपियाँ ५६ पैसा र बिक्रीदर १६५  रुपियाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १९० रुपियाँ १७ पैसा र बिक्रीदर १९० रुपियाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपियाँ ९० पैसा र बिक्रीदर १७६ रुपियाँ ६५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ १० पैसा र बिक्रीदर ९२ रुपियाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपियाँ ४५ पैसा र बिक्रीदर १०२ रुपियाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ७० पैसा र बिक्रीदर ११० रुपियाँ १७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ५८ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ७५ पैसा र बिक्रीदर १९ रुपियाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५३ पैसा र बिक्रीदर ३८ रुपियाँ ६९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३४ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ३३ पैसा र बिक्रीदर ३३ रुपियाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १४ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८८ पैसा र बिक्रीदर १४ रुपियाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०५ पैसा र बिक्रीदर २२ रुपियाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ०६ पैसा र बिक्रीदर १८ रुपियाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ९५ पैसा र बिक्रीदर ४६२ रुपियाँ ९१  पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपियाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ २४ पैसा र बिक्रीदर ३६७ रुपियाँ ८० पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL