अर्थ बाणिज्य / समाज Tuesday, 19 Aug, 2025
Prestige Media

विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मङ्गलबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ४७ पैसा र बिक्रीदर १४० रुपियाँ ०७ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ८३  पैसा र बिक्रीदर ९१ रुपियाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ११ पैसा र बिक्रीदर १०१ रुपियाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ७६ पैसा र बिक्रीदर १०९ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ९९ पैसा र बिक्रीदर १६३ रुपियाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपियाँ ९० पैसा र बिक्रीदर १८९ रुपियाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुरुपियाँ पैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपियाँ६३ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४३ पैसा र बिक्रीदर १९ रुपियाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३० पैसा र बिक्रीदर चार रुपियाँ ३२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८ रुपियाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०३ पैसा र बिक्रीदर ३३ रुपियाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ६० पैसा र बिक्रीदर १४ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८४ पैसा र बिक्रीदर २१ रुपियाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपियाँ ८४ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपियाँ ५० पैसा र बिक्रीदर ४५८ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपियाँ ९४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ २६ पैसा र बिक्रीदर ३६३ रुपियाँ ८१ पैसा रहेको छ ।  भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL