राजनीति / देश Tuesday, 14 Jun, 2022
Prestige Media

त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै प्रदर्शन

नेविसंघले काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको छ।त्रिचन्द्र कलेजका भवन जीर्ण भइसकेकोले पुनर्निर्माण गरिनुपर्ने नेविसंघको माग छ।

नेविसंघले आज कलेज परिसरका सडकमा ‘प्रधानमन्त्रीज्यू, तपाईं पढेको कलेज कहिले बन्ने?, भ्युटावर बन्ने त्रिचन्द्र नबन्ने?’ जस्ता प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री स्वयंले पढेको र नेपालकै ज्येष्ठ कलेज भए पनि यसको संवर्धनमा सरकार उदासीन रहेको उनीहरुले बताएका छन् । प्रदर्शनका क्रममा उनीहरुले त्रिचन्द्र क्याम्पस बचाउन नारा समेत लगाएका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

शिक्षा मन्त्रालयद्वारा राजनीतिक दलमा लागेका शिक्षकको कार्यसमिति विवरण उपलब्ध गराइदिन आयोगलाई आग्रह

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न काटियो परिपत्र, के गर्लान् कांग्रेस, एमालेरु

उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइँदै

शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

कांग्रेस सभापति देउवालाई भेटेर माधव नेपालले मागे सहयोग

निर्वाचन
आचारसंहिता पालन नगरे कारबाही

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत

मतदाता नामावली अद्यावधिक पुनः सुरु

वैशाख २ देखि संसद्‍ अधिवेशन अन्त्य

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL