Breaking News Friday, 2 Oct, 2026
Prestige Media

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

अझै फराकिलो ढंगले सोच्न आवश्यक छ । जुन खेलमा हामीले विश्वमञ्चमा प्रभावशाली उपस्थिति देखाउन सक्ने सम्भावना छ, त्यस्ता खेलमा अतिरिक्त लगानी गर्नैपर्छ । लामो समयसम्मको योजना बनाएर त्यसअनुसार काम गर्नैपर्छ ।

जारी २० औं एसियाली खेलकुदमा नेपालले दुई पदक जितेको छ । करातेमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालका तेन्जिङ शेर्पाले लाओसका खेलाडीलाई पराजित गर्दै पहिलो कांस्य पदक पक्का गरेका थिए । त्यस्तै, नेपाली महिला कबड्डी टोली भारतसँग पराजित भएपछि कांस्यमै रोकिएको हो । गल्फमा पनि पदकको सम्भावना छ । यस पटक व्यक्तिगततर्फ कराते खेलाडी एरिका गुरुङले स्वर्ण पदक जित्ने आशा गरिएको थियो । १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी उनी साउदी अरेबियाकी खेलाडीसँग पराजित भएसँगै पदकविहीन बन्न पुगिन् । क्रिकेटको सम्भावना वर्षाले बिथोलिदियो ।

नेपालमा खेलकुदमा कमजोर वातावरणका बीच पनि दुई कांस्यसम्म जित्न सक्नुलाई पनि सकारात्मक मान्नुपर्छ । यसर्थ पदक विजेता खेलाडीहरू बधाईका पात्र हुन् । यद्यपि, यो प्रतियोगिता हाम्रो कमजोरी बुझ्ने अवसर हो । ठूला प्रतियोगितामा पदक प्राप्तिको सम्भावनालाई बढाउन भने हामीले वर्षौंपछिका लक्ष्य प्रस्ट गर्न र लक्ष्य प्राप्तिका व्यावहारिक योजना कार्यान्वयन गर्न अनिवार्य छ ।

एसियाली खेलकुदमा नेपालले फाट्टफुट्ट रजत पदक पनि जित्ने गरेको छ । यस पटक भने एक दुई वटा कांस्यमा चित्त बुझाउनुपरेको (अहिलेसम्मको स्थितिमा) छ । मूलतः यस पटकको उपलब्धि विगतकै निरन्तरता जस्तो देखिन्छ । तर केही कारणले हामीलाई कठिनाइ भने थपिँदै गएको छ । पहिलो, खेल जगत् अत्यन्तै प्रतिस्पर्धी हुँदै गएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL