अर्थ बाणिज्य / समाज Sunday, 24 Aug, 2025
Prestige Media

विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७६ पैसा र बिक्रीदर १४० रुपियाँ ३६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ०९ पैसा र बिक्रीदर १६२ रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपियाँ ४३ पैसा र बिक्रीदर १८८ रुपियाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपियाँ ७८ पैसा र बिक्रीदर १७३ रुपियाँ ५२ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४७ पैसा र बिक्रीदर १९ रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ७० पैसा र बिक्रीदर ९० रुपियाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ४४ पैसा र बिक्रीदर १०० रुपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ४१ पैसा र बिक्रीदर १०८ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २८ पैसा र बिक्रीदर चार रुपियाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०६ पैसा र बिक्रीदर ३३ रुपियाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०५ पैसा र बिक्रीदर १० रुपियाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४९ पैसा र बिक्रीदर १४ रुपियाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७१ पैसा र बिक्रीदर २१ रुपियाँ ८१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८८ पैसा र बिक्रीदर १७ रुपियाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपियाँ ७९ पैसा र बिक्रीदर ४५८ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ६८ पैसा र बिक्रीदर ३७२ रुपियाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५७ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL