अर्थ बाणिज्य / समाज Wednesday, 20 Aug, 2025
Prestige Media

परिसूचक संगै घट्यो कारोबार रकम

आज शेयर बजार परिसूचक नेप्से ९.७० विन्दुले घटेको छ । यस दिन परिसूचक २ हजार ७६७.२० विन्दुमा ओर्लिएको छ । 

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ५ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । हिजो ५ अर्ब ५७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

आज नेपाल पुनर्बीमा कम्पनीको २५ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । 

५९ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL