देश भित्र Monday, 21 Jul, 2025
Prestige Media

सिन्धुलीमा मधुगंगा महादेवको दर्शन गर्न गएको एकको हत्या

सिन्धुलीको मधुगंगा महादेव मन्दिरको दर्शन गर्न गएका एक दर्शनार्थीको हत्या भएको छ । दुधौली नगरपालिका २ स्थित मधुगंगा महादेव मन्दिरको दर्शन गर्न गएको एक दर्शनार्थीको आफ्नै साथीहरूको समूहले आपसी विवादमा हत्या गरेर फरार भएका छन् ।

मन्दिर दर्शन गर्नका लागि गएका एक दर्शनार्थीको समूहले एक जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले अनुमान लगाएको छ । मृतकको पहिचान खुलेको छैन, घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वाज सुवेदीले भन्नुभयो, स्थानीय पदमबहादुर घिसिङको मतान(गोठ)मा एक पुरुषको सब फेला परेको छ, पुरुषको छातीमा चोट लागेको देखिन्छ, नजिकै चक्कु र हँसिया भएकाले धारिलो हतियार प्रयोग भएको अनुमान लगाएका छौ ।

दुधौली नगरपालिका २ का वडा अध्यक्ष रितेश राउतले तीर्थयात्रीको हत्या भएको पुष्टि गर्नुभयो । हिँडेर आएका तीर्थयात्रीहरु मतानमा आराम गर्न बसेका रहेछन्, सोही समयमा विवाद भएको हुनसक्ने अनुमान छ, समूहमा आएका अरू फरार भएका छन् उहाँले भन्नुभयो ।  स्थानीयले गोली चलेको आवाज आएको भन्दै प्रहरीलाई खबर गरेका थिए । घटना बिहान करिब १० बजेतिरको समयमा भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL