प्रमुख समाचार Tuesday, 17 Jun, 2025
Prestige Media

तेल अभिव अमेरिकी दूतावास भवन इरानको आक्रमणबाट क्षतिग्रस्त

इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले सोमबार तेल अभिवमा रहेको दूतावास भवनमा नजिकैको इरानी क्षेप्यास्त्र आक्रमणबाट थोरै क्षति भएको र अमेरिकी कर्मचारीहरूलाई कुनै चोट नलागेको बताउनुभएको छ ।

इजरायलले इरानभित्र गहिरो सैन्य लक्ष्यमा आक्रमण गरेपछि दुवै पक्षले थप विनाशको धम्की दिएका छन् । इरानले सोमबार बिहान इजरायली सहरहरूमा मिसाइल प्रहार गरेको थियो ।

इजरायली सेनाले मानिसहरूलाई आउने इरानी क्षेप्यास्त्रहरूबाट सुरक्षा लिन चेतावनी दिएपछि एएफपी तस्बिरहरूले तेल अभिवको तटीय केन्द्रमा भवनहरू ध्वस्त भएको देखाएका छन् ।

“तेल अभिवमा दूतावास शाखा नजिकै इरानी मिसाइल प्रहारको धक्काबाट केही सामान्य क्षति भएको छ तर अमेरिकी कर्मचारीहरूलाई कुनै चोटपटक लागेको छैन”, हकाबीले एक्समा भन्नुभयो ।

दशकौँको शत्रुता र प्रोक्सी युद्धहरूपछि गत हप्ता इजरायलको इरानमाथिको आक्रमणले अहिलेसम्मकै तीव्र लडाइँ सुरु गरेको छ र लामो द्वन्द्वको डर जगाएको छ ।

इजरायलले आफ्नो आक्रमणले सैन्य र आणविक सुविधाहरूमा प्रहार गरेको र धेरै शीर्ष कमान्डरहरू र आणविक वैज्ञानिकहरू मारिएको बताएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL