खेलकुद Monday, 26 May, 2025
Prestige Media

आईपिएलमा पन्जाव शीर्ष स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराती भएको खेलमा पन्जाव सात विकेटले बिजयी भएको छ,मुम्बईले दिएको १८५ रनको लक्ष्यलाई जोस ईंग्लिशको ७३ र प्रियन्स अर्याको ६२ रनको मदतले १८.३ ओभरमा सफलतापुर्बक भेटाएको थियो यस अघि मुम्बईले सुर्यकुमार यादबको ५७ र हार्दिक पाण्डे २६ रनको मदतले १८४ रन बनाउन सफल भएको थियो।यस जित सङै पन्जाव शीर्ष स्थानमा रहन सफल भएको छ भने मुम्बईले चौथो स्थान रहन रहदै प्लेअपमा पुगेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL