प्रमुख समाचार Wednesday, 31 Jul, 2024
Prestige Media

प्राकृतिक विपत्तिमा परेर डेढ महिनामा १४३ को मृत्यु, ४७ बेपत्ता

काठमाडौं–गृह मन्त्रालयले नेपालमा मनसुन भित्रिएको २ण्८ जेठयता प्राकृतिक विपत्तिमा परी १४३ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ। विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी सोमबार दिउँसोसम्म १४३ जनाको मृत्यु भएको र ४७ जना बेपत्ता भएको गृहले बताएको हो।
बाढीपहिरोलगायतका विपद्बाट कोसी प्रदेशमा २२ जना, मधेसमा ६, बागमतीमा ३१ जनाको मृत्यु भएको छ। यस्तै, गण्डकीघाइते भएकामा ४२, लुम्बिनीमा २४, कर्णालीमा ८ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ। विपद्मा परी १६१ जना छन् भने ७१ जनाको उद्दार गरिएको छ।

यो अवधिमा विपद्का घटनाबाट ४ हजार ४२ घरपरिवार विस्थापित भएका छन्।बाढीका कारण १८४ घर डुबानमा परेका छन्। २४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६०८ वटा पशु चौपायको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL