Breaking News Monday, 9 Jan, 2017
Prestige Media

‘सिगलको उडान र समुद्रको स्पर्श’ नियात्रा विमोचित

काठमाडौँ, २५ पुस । लेखिका गायत्री श्रेष्ठले लेख्नुभएको ‘सिगलको उडान र समुद्रको स्पर्श’ शीर्षक नियात्रा सङ्ग्रह आजदेखि बजारमा आएको छ ।

लेखिका श्रेष्ठले विभिन्न समयमा गरेका स्वदेश तथा विदेश यात्राको स्मरणलाई कृतिमा समावेश गरिएको छ । कृतिको स्वदेश खण्डमा मुक्तिनाथ, डडेल्धुरा, महाकाली, बन्दीपुरलगायत स्थान तथा विदेश खण्डमा जर्मनी, स्वीट्जरल्यान्ड, बेलायतलगायत मुलुकका भ्रमणका २० रचना समाविष्ट छन् ।

आख्यानकार माया ठकुरीले कृतिको विमोचनका क्रममा असल नियात्राकारले वर्णन गरेको स्थानबाट पाठकले प्रशस्त ज्ञान र मनोरञ्जन लिनसक्ने बताउँदै पछिल्लो समय नियात्राको महत्व बढ्दै गएकाले यसलार्ई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यलाई श्रीवृद्धिका लागि सो कृति उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL