Exclusive News Tuesday, 26 Mar, 2024
Prestige Media

राष्ट्र बैंकको सम्पत्ति साढे १८ खर्ब पुग्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति साढे १८ खर्ब रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले चालू वर्षको आठ महिनामा पौने ३ खर्बको सम्पत्ति थपेको हो। गत असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ मौज्दात थियो। फागुन मसान्तसम्म आइपुग्दा यस्तो सम्पत्ति २ खर्ब ७१ अर्ब रुपैयाँले थप भएर १८ अर्ब ५९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकद्वारा सार्वजनिक फागुन मसान्तसम्मको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको विदेशी मुद्रा सम्पत्ति १७ खर्ब ५२ अर्ब २३ करोड छ भने १ अर्ब ६ अर्ब ८३ करोड बराबरको स्वदेशी मुद्रा सम्पत्ति रहेको छ।
राष्ट्र बैंकले विदेशका विभिन्न बैंक खातामा १ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ राखेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० सम्बद्ध २५ अर्ब ३० करोड, ५ खर्ब ८६ अर्ब ४८ करोड विदेशी बैंकमा टर्म डिपोजिट, ८ खर्ब ८३ अर्ब ७ करोड विदेशी ऋणपत्रमा लगानी, ७४ अर्ब ५२ करोड विदेशी सुनमा लगानी गरेको छ। यस्तै, राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थामा ४० लाख रुपैयाँ राखेको छ भने ३६ अर्ब १७ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेको छ। बाँकी राष्ट्र बैंकले सरकार, बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा सापटीलगायत सम्पत्ति रहेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास हुँदै

कांग्रेसले भन्यो– संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री तयार

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

आगामी बजेट आशा जगाउने खाले आउँछः अर्थमन्त्री पुन

मातातीर्थमा सम्झिइँदै दिवंगत आमाहरू

प्रधानमन्त्रीले गरे सुनकोसी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

खुलामञ्चमा अकासे पानी पुनःभरण हुने गरी काम गरिँदै

प्रधानमन्त्रीद्वारा सवारी ‘लाइसेन्स’ विषयमा विभागका पदाधिकारीसँग छलफल

आगामी बजेटबारे अर्थमन्त्री पुनले लिए पूर्वप्रशासकसँग सुझाव

खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL