अर्थ बाणिज्य / समाज Friday, 5 Jan, 2024
Prestige Media

सानिमा बैंकको नयाँ वर्ष अफर

काठमाडौं-सानिमा बैंकले नयाँ वर्ष २०२४ अवसरमा ग्राहक लक्षित विशेष योजना सार्वजनिक गरेको छ ।
योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकले जारी शुल्कमा २४ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यो योजना पुस २२ देखि माघ ११ सम्म लागू हुनेछ।
बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानी प्रयोगमा जोड दिँदै नगदरहित कारोबारका लागि प्रोत्साहन गर्दै आएको छ ।
बैंकका सानिमा डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेस्टुरेन्ट तथा अन्य मर्चेन्टमा छुट दिइँदै आएको छ।
बैंकले हाल १३३ शाखा तथा १२३ एटिएममार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL